दफा १३
अध्यक्ष तथा सदस्यको राजीनामा
अध्यक्ष तथा सदस्यले नेपाल सरकार समक्ष लिखित राजीनामा दिई आफ्नो पदबाट हट्न सक्नेछ ।